सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरूको नाम सार्वजनिक

हाल फुटबलमा सबैभन्दा धेरै कमाउने खेलाडीहरूको सुची सार्वजनिक भएको छ। फ्रेन्च फुटबल म्यागेजिन इलबियानकोनेरोले सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरूको सुची तयार गरेको छ।

सो सुची क्लबको तलब, प्रायोजन रकम र अन्य स्रोतहरूबाट खेलाडीले प्रति वर्ष कमाउनेलाई आधारमा बनाएको दाबी गरेको छ र सो सुचीको शीर्ष स्थानमा बार्साका सुपरस्टार मेस्सी रहेका छन्। मेस्सीको प्रति वर्षको कमाई १२५ मिलियन युरो रहेको दाबी छ।

दोस्रो स्थानमा भने युभेन्टसका सुपरस्टार रोनाल्डो रहेका छन्। उनको प्रति वर्षको कमाई ११८ मिलियन रहेको जानकारी छ।

सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

Antoine Griezmann- 28 million

Kevin De Bruyne- 28 million

Robert Lewandowski- 30 million

Eden Hazard- 32 million

Raheem Sterling- 32 million

Kylian Mbappé- 32 million

Andres Iniesta- 34 million

Gareth Bale- 37 million

Neymar- 98 million

Ronaldo- 118 million

Messi- 125 millio