सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको स्टार्टिंग एलेवेन

हाल अन्तर्राष्ट्रिय फुटबलको ब्रेक सुरु भएको छ राष्ट्रिय टिमहरू मैत्रीपूर्ण खेल वा विश्वकप क्वालिफायरको खेलहरूमा व्यस्त रहेका छन्।

अन्तर्राष्ट्रिय फुटबलको ब्रेक खेलाडीहरूलाई राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या बढाउन ठुलो मौका हुने गरेको छ भने पोर्चुगलका सुपरस्टार रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्ने दाउमा रहेका छन्। राष्ट्रिय टिमबाट सबैभन्दा गोल गर्ने खेलाडीको सुचीमा १०२ गोलको साथ रोनाल्डो दोस्रो स्थानमा छन् र पहिलो स्थानमा रहेका अलि डेईको रेकर्डमा पुग्न उनलाई ७ गोलको आवश्यकता छ।

र हाल प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको स्टार्टिंग एलेवेन तयार गरेको छ र त्यो सुचीमा फुटबलको सबै पोजिसनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी रहेका छन्।

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको स्टार्टिंग एलेवेन तल हेर्नुहोस्:-

Formation: 4-4-2

GK – Jose Luis Chilavert (Paraguay)

Games: 74

Goals: 8

RB – Darijo Srna (Croatia)

Games: 134

Goals: 22

CB – Rafael Marquez (Mexico)

Games: 147

Goals: 17

CB – Sergio Ramos (Spain)

Games: 178

Goals: 23

LB – Dusit Chalermsan (Thailand)

Games: 96

Goals: 14

RM – Lionel Messi (Argentina)

Games: 142

Goals: 71

CM – Fuad Anwar Amin (Saudi Arabia)

Games: 112

Goals: 44

CM – Javed Nekounam (Iran)

Games: 151

Goals: 39

LM – Cristiano Ronaldo (Portugal)

Games: 171

Goals: 102

ST – Ali Daei (Iran)

Games: 149

Goals: 109

ST – Mokhtar Dahari (Malaysia)

Games: 138

Goals: 85