हाल अन्तर्राष्ट्रिय फुटबलको ब्रेक सुरु भएको छ राष्ट्रिय टिमहरू मैत्रीपूर्ण खेल वा विश्वकप क्वालिफायरको खेलहरूमा व्यस्त रहेका छन्।
अन्तर्राष्ट्रिय फुटबलको ब्रेक खेलाडीहरूलाई राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या बढाउन ठुलो मौका हुने गरेको छ भने पोर्चुगलका सुपरस्टार रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्ने दाउमा रहेका छन्। राष्ट्रिय टिमबाट सबैभन्दा गोल गर्ने खेलाडीको सुचीमा १०२ गोलको साथ रोनाल्डो दोस्रो स्थानमा छन् र पहिलो स्थानमा रहेका अलि डेईको रेकर्डमा पुग्न उनलाई ७ गोलको आवश्यकता छ।
र हाल प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको स्टार्टिंग एलेवेन तयार गरेको छ र त्यो सुचीमा फुटबलको सबै पोजिसनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी रहेका छन्।
सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको स्टार्टिंग एलेवेन तल हेर्नुहोस्:-
Formation: 4-4-2
GK – Jose Luis Chilavert (Paraguay)
Games: 74
Goals: 8
RB – Darijo Srna (Croatia)
Games: 134
Goals: 22
CB – Rafael Marquez (Mexico)
Games: 147
Goals: 17
CB – Sergio Ramos (Spain)
Games: 178
Goals: 23
LB – Dusit Chalermsan (Thailand)
Games: 96
Goals: 14
RM – Lionel Messi (Argentina)
Games: 142
Goals: 71
CM – Fuad Anwar Amin (Saudi Arabia)
Games: 112
Goals: 44
CM – Javed Nekounam (Iran)
Games: 151
Goals: 39
LM – Cristiano Ronaldo (Portugal)
Games: 171
Goals: 102
ST – Ali Daei (Iran)
Games: 149
Goals: 109
ST – Mokhtar Dahari (Malaysia)
Games: 138
Goals: 85