सबैभन्दा धनी मालिक भएको फुटबल क्लबहरू

केही फुटबल क्लबहरू विश्व फुटबलकै सबैभन्दा धनी क्लबहरू मध्ये एक रहेका छन् र यी क्लबहरूको खर्च गर्ने क्षमताको स्रोत क्लबका धनी मालिकहरू रहेका छन्। युरोपको धेरै क्लबहरूमा धनी व्यक्तिहरूको लगानी रहेको छ भने केही क्लबहरूका मालिक नै धनी व्यक्तिहरू रहेका छन्।

प्रिमियर लिग क्लब न्यूकासल युनाइटेड हाल सबैभन्दा धनी फुटबल क्लब मालिक भएको क्लब बनेको छ। न्यूकासल युनाइटेडलाई साउदीका राजकुमारले किने पछि न्यूकासल संसारकै सबैभन्दा धनी क्लब बन्न पुगेको छ। पूर्व मालिक माइक एशले औपचारिक रूप मा £३०० मिलियनको प्रस्ताव स्वीकार गर्दै साउदी अरबका राजकुमारलाई न्युक्यासल युनाइटेडको १०० प्रतिशत शेयर बेचेको थियो।

क्लबको बिक्री पछि न्यूकासल युनाइटेडको सबैभन्दा धनी मालिक भएको फुटबल क्लब बन्न पुगेको छ। साउदीका राजकुमारको धन £३२० बिलियन बराबर रहेको जानकारी छ जसले न्यूकासल युनाइटेडलाई म्यानचेस्टर सिटी र पिएसजी भन्दा धनी मालिक भएको क्लब बनाउँछ।

सबैभन्दा धनी मालिक भएको फुटबल क्लबहरूको पूर्ण सुची तल हेर्नुहोस:-

1. Saudi Arabia Public Investment Fund – Newcastle United: £320bn

2. Qatar Investment Authority – Paris Saint-Germain: £220bn

3. Sheikh Mansour – Manchester City: £21bn

4. Dietrich Mateschitz – RB Leipzig and RB Salzburg: £15.7bn

5. Andrea Agnelli – Juventus: £14bn

6. Roman Abramovich – Chelsea: £10.5bn

7. Philip Anschutz – LA Galaxy: £8.1bn

8. Stan Kroenke – Arsenal: £6.8bn

9. Zhang Jindong – Inter Milan: £6.2bn

10. Guo Guangchang – Wolves: £5.2bn