सन्यास लिएको २ हप्ता मै स्नाइडर येस्तो आसचर्यचकित अवस्थामा (भिडियो सहित)

नेदरल्यान्डस्का पुर्व खेलाडी वेस्ले स्नाइडर सन्यास लिएको २ हप्ता मात्र भयो र उनको शारीरिक वजन एकदमै धेरै बढेको छ ।

३५ बर्षिए स्नाइडर नेदरल्याण्डको लिग खेल उतरेच र भि भेन्लो बिचको खेल हेर्न उपस्थित भएको देखापरेको थियो ।

भिडियो हेर्नुहोस:

नेदरल्यान्डस् बाट कीर्तिमान १३४ खेल खेलेका उनले देशका लागि ३१ गोल गरेका छन् ।