सन्दीपले लिए पहिलो ओभरमै विकेट

सन्दीप लामिछानेले लिए पहिलो ओभरमै विकेट |

यूएई जारी टी-१० लिगमा तेस्रो खेलमा सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीपको टिम केरलाले टस जितेर पहिला बलिंग गरि रहेको छ ।

राजपुतका विश्फोटक मोहम्मद शजादलाई सन्दीपले पहिलो ओभरको पाँचौ बलमा १ रनमा आउछ गरेका हुन् ।