सन्दिप लामिछानेले विश्वका उत्कृष्ट बलरलाई पछि पार्दै पहिलो नम्बरमा

जारि क्यारिबिएन प्रिमियर लिगको बलिङमा नेपालका क्रिकेटर सन्दिप लामिछाने बलिङको पहिलो नम्बरमा परेका छन् ।
लामिछाने बेष्ट इकोनमि रेटमा पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।

क्रिकेटर लामिछाने हाल St. Kitts and Nevis Patriots बाट खेलिरहेका छन् । तेश्रो म्याच खेलेका लामिछानेले ११ ओभर खर्चदै १ मेडन, ५० रन दिएका छन् भने पाच विकेट लिदै ४.५४ को इकोनमि रेट बनाउँदै शिर्ष स्थान लिएका छन् ।