सन्दिप लामिछानेद्वारा खगेन्द्र नवजीवन केन्द्रलाई आर्थिक सहयोग

सन्दिप लामिछानेद्वारा खगेन्द्र नवजीवन केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

शारीरिक अपाङ्ग भएका करिब २५० जनाको संरक्षण दिइरहेको जोरपाटी स्थित खगेन्द्र नबजीबन केन्द्रलाई राष्ट्रिय कृकेट खेलाडी सन्दिप लामिछानेले रु.५०,००५/- ( पचास हजार पाँच रुपैयाँ ) प्रदान गरेका छन ।

सन्दिप लामिछाने आवद्ध मेलबर्न स्टार्सले भोलिबाट अस्ट्रेलियामा बि बि एलको पहिलो खेल खेल्दै छ ।

सन्दिप लामिछानेद्वारा खगेन्द्र नवजीवन केन्द्रलाई आर्थिक सहयोग ।