सन्दिप लामिछानेको अटोग्राफ लिन अस्ट्रेलियन बालक मैदानभित्रै छिरेपछि

सन्दिप लामिछाने अहिले अस्ट्रेयिामा छन् । हिजो आइतबार उनको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्ससँग खेलेको थियो ।

खेलको दोस्रो इनिमा बलिङ तथा फिल्डिङ गर्न मैदान छिरेका सन्दिपसँग अटोग्राफ लिन एक अस्ट्रेलियन बालक मैदानभित्रै छिरे । सन्दिपले ती बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिए ।