सन्तोष साहुखलाले गरे यस्तो उत्कृष्ट गोल (भिडियो सहित)

कतार एयर्वेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखलाले मच्छिन्द्र क्लबमाथी पहिलो हाफको २७ औं मिनेटमा उत्कृष्ट गोल गरे ।

भिडियो हेर्नुहोस:

खेलको ८८ औं मिनेटमा मच्छिन्द्रका देबेन्द्र तामाङले गोल गर्दै खेल १-१ को बराबरीमा रोकियो ।