शेन वार्नसँग सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्ना आदर्शवान् क्रिकेटर शेन वार्नलाई भेटेका छन् ।

दिल्लीले केहि समय अघि पोष्ट गरेको सन्दीपको नयाँ तस्विरमा शेन वार्न सन्दीप लामिछानेसँग कुराकानी गरि रहेको छन् ।

सन्दीपलाई नेपाली शेन वार्नसँग तुलना गर्ने गरिन्छ अर्थात शेन वार्नको उप नामले चिनिने गर्दछन् ।