शान्दार जितसंगै पिएसजिले गर्‍यो प्रशिक्षकलाई बिदाइ

क्रिश्चियन फाल्कका अनुसार, पिएएजिले टोमस तुचेललाई बर्खास्त गरेको छ।

जर्मन प्रशिक्षकसँगको कुराकानी गर्ने निर्णय फ्रान्सेली च्याम्पियनले रेसिइङ स्ट्रासबर्गसंग चार गोल गरेपछि लिग १ शिर्ष टिम ल्योनको नजिक पुगेको देखिएको थियो।

स्काई जर्मनीका अनुसार पीएसजीका खेल निर्देशक लियोनार्डोले बुधबार राती नै ४७ बर्षे उमेरका प्रशिक्षकलाइ आफ्नो व्यवस्थापकीय कर्तव्यबाट मुक्त गर्ने निर्णय गरेका थिए। टुचेलले पेरिसियन टिमलाई च्याम्पियन्स लिग फाइनलमा चार महिना अघि पुराएका थिए।