इङलिस प्रेमिएर क्लब म्यान्चेस्टर युनाइटेडका मिड्फिल्डर जेसे लिङ्गार्ड लन्डन क्लब वेस्ट ह्याम युनाइटेड जाने भएको छ ।
वेस्ट ह्याममा उनी लोनमा जाने छ ।
म्यान्चेस्टर युनाइटेडमा यस सिजन खेल्ने मौका नपाएपछि पुर्व म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक डेभिड मोएसले उनलाई भित्र्याउने पक्का भएको हो ।
BREAKING: West Ham have agreed a deal to sign Jesse Lingard on loan from #MUFC for the rest of the season.
— Sky Sports News (@SkySportsNews) January 28, 2021
२८ वर्षिय खेलाडीले यस सिजनको अन्त्य सम्म वेस्ट ह्यामबाट खेल्ने छ ।