वेष्ट इन्डिज बिरुद्ध पाकिस्तानको लज्जाजनक हार

शुक्रबार भएको एक दिवसिय विश्वकप क्रिकेटको दोस्रो खेलमा वेष्ट इन्डिजले विजय सुरुवात गरेेको छ । नोतिगहेममा सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेेेटले हराउन् सफल भएको हो ।

टस जितेर वेष्ट इन्डिजले पहिले पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो ब्याटिङको लागि आएका पाकिस्तानी  खेेलाडिहरु धेेरै बेर  टिक्न सकेन् ।

पाकिस्तानले सबै विकेत गुमाएर मात्र १०५ रन बनाए । लक्ष्य पुरा गर्न वेष्ट इन्डिजले १३.४ ओभरमात्र लाग्यो । जितमा ओपनर गेलले ३४ बलमा ३ छक्का र ६ चौक्का हानेका  थिए। इन्डिजका पुरानले १९ बलमा ३४ रन जोडेर जित सुरक्षित गरे । हार बेरेको पाकिस्तानका आमिरले ३ विकेट लिन् सफल भए ।

अब अर्को खेलमा पाकिस्तानले आयोजक राष्ट्र बेलायतको सामना गरने छ। तथा वेष्ट इन्डिज र बलियो राष्ट्र अष्टेलिया बिच खेल हुुनेछ ।

बिहीबार भएको पहिलो खेलमा इङ्ल्यान्डले साउथ अफ़िकालाई हराएका थिए ।