म्यान्चेस्टर युनाइटेडका पुर्व खेलाडी वेन रुनीको डेब्यु खेलमा डर्बी काउन्टीले च्याम्पियनसिप फुटबलमा जित हात पारेको छ ।
बिहिबार राति भएको खेलमा डर्बीले बर्न्सलेलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा रुनीको कप्तानीमा मैदान उत्रिएको डर्बीका लागि ज्याक मारिओट र मार्टिन वघोर्नले एक एक गोल गरे । बर्न्सलेका इलिओट सिमोएसले एक गोल फर्काए ।
जितसँगै डर्बी २६ खेलमा ३३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
Wayne Rooney contribution for @dcfcofficial tonight
Assists: 1️⃣
Successful Passes: 2️⃣5️⃣ (most for Derby)
Good passes & crosses:
2️⃣7️⃣ (most for Derby)
Shots: 1️⃣Derby record back-to-back @SkyBetChamp wins for the 1st time this season pic.twitter.com/i3Clb0nEPL
— Sky Sports Statto (@SkySportsStatto) January 2, 2020
म्यानचेस्टर युनाइटेड तथा एभर्टनका पूर्व स्ट्राइकर रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडबाट खेलाडी र प्रशिक्षकको भूमिकामा डर्बी आएका हुन् ।