वेन रुनिले आफ्नै हाफबाट येस्तो अपत्यारिलो गोल गरे; भिडियो हेर्नुहोस

पुर्व म्यान्चेस्टर युनाइटेड तथा इङ्ल्याण्डका फर्वाड वेन रुनि अहिले अमेरिकाको लिग एमयलएसमा डिसि युनाइटेडबाट खेल्दै आइरहेका छ्न ।

र उनले बिहिवार बिहान भएको खेलमा ओर्ल्यान्डो सिटि बिरुद्ध अपत्यारिलो गोल गर्दै डिसि युनाइटेडलाई १-० को अमुल्य जित दिलायो ।

उनले आफ्नै हाफबाट गोल गरेका थिए । र यो उनको पहिलो तेस्तो गोल भने होइन, उनले पहिला पनि त्यस्तै गोल गरि सकेका छन् ।

वेन रुनिले आफ्नै हाफबाट अपत्यारिलो गोल गरेको भिडियो हेर्नुहोस: