विश्व रेकर्ड सहित वार्होल्मलाइ स्वर्ण

एजेन्सी, टोक्यो ओलम्पिकमा जारी पुरुष तर्फ ४०० मिटर हडल्समा नर्वेका कार्स्टेन वार्होल्मले स्वर्ण पदक जितेका छन् । उनले विश्व कीर्तिमान समेत राखेका छन ।

ओलम्पिक ४०० मिटर हडल्समा आफ्नै रेकर्डलाई तोडेका हुन । उनले निर्धारित ४५.९४ सेकेन्डमा पुरा गरेका हुन ।

त्येस्तै, उनले आफ्नो पुर्व रेकर्ड ४६.७० सेकेन्डलाई तोडै नया रेकर्ड कायम राखेको हो ।

अमेरिकन राई बेन्जामिनले रजत पदक जित्दा ब्राजिलका एलिशन डस स्यान्टोसले कास्य पदक हात पारेका छन ।