विश्व फुटबलको सबैभन्दा मूल्यवान स्टार्टिंग इलेवन

स्काई स्पोर्ट्स जर्मनीले अहिले विश्व फुटबलको सबैभन्दा मूल्यवान खेलाडीहरुलाई समावेश गरेर स्टार्टिंग इलेवन बनाएको छ।

उक्त सेटमा नेमार, एम्बाप्पे र भ्यान डाइक जस्ता खेलाडीहरु छन्। उक्त इलेवनको आक्रमणमा नेमार र एम्बाप्पे छन् जस्को मूल्य £१३४ मिलियन र £१८० मिलियन उल्लेख गरिएको छ।

The Most Valuable XI In World Football By Sky Sports Germany

डार्टमन्डको जेडन सान्चो जस्लाई म्यान्चेस्टर युनाइटेड साइन गर्न चाहन्छन, पनि यो सुचीमा छन् र उनको मूल्य £१२३ मिलियन रहेको छ। केभिन डि ब्रोइना, अलेक्ज्याण्डर-अर्नोल्ड, अल्फोन्सो डेभिस, डे लिग्ट र डि जोङ्ग पनि उक्त सेटमा छन्।

उक्त स्टार्टिंग इलेवनको गोलकिपर भने लिभरपूलका एलिसन रहेका छन्।

विश्व फुटबलको सबैभन्दा मूल्यवान स्टार्टिंग इलेवनको पूर्ण सुची:-

GK: Alisson – Liverpool – (£75 million)

LB: Alphonso Davies – Bayern Munich – (£66 million)

CB: Matthijs de Ligt – Juventus – (£76 million)

CB: Virgil van Dijk – Liverpool – (£85 million)

RB: Trent Alexander-Arnold – Liverpool – (£96 million)

MF: Frenkie de Jong – Barcelona – (£82 million)

MF: Joshua Kimmich – Bayern Munich – (£69 million)

MF: Kevin De Bruyne – Manchester City – (£108 million)

FW: Jadon Sancho – Borussia Dortmund – (£123 million)

FW: Neymar – Paris Saint-Germain – (£134 million)

FW: Kylian Mbappe – Paris Saint-Germain – (£180 million)