अर्जेन्टिनाका लेजेन्ड सर्जियो अगुवेरो विश्व कप फुटबल हेर्न कतार जाने क्रममा ब्राजिलका समर्थकहरुसंग फ्लाइटमा परेका छन् ।
इङलिस क्लब म्यान्चेस्टर सिटीबाट स्पेनिस क्लब बार्सिलोना गएका अगुवेरोको मुटुमा समस्या आएपछि उनले अचानक् सन्यास लिनुपरेको थियो ।
सर्जियो अगुवेरो ब्राजिलियन समर्थकहरुसंग एउटै फ्लाइटमा पर्दा अवस्य खुशी देखिदैन ।
भिडियो हेर्नुहोस:
😩😩😩😩 pic.twitter.com/S0HZ2uxfMt
— Sergio Kun Aguero (@aguerosergiokun) November 17, 2022
अर्जेन्टिनाले आफ्नो विश्व कपको यात्रा २२ नोवेम्बरमा साउदी अरेबियाविरुद्ध खेलेर सुरुवात गर्नेछ ।