यी हुन् विश्वको सबैभन्दा उत्कृष्ट फ्रि-किक टेकरहरु

विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुको नाम सार्वजनिक भएको छ।

TheTopTensले आफ्नो दर्शक संग साझेदारी गरेर प्रकाशित गरेको सुचीमा विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुलाई श्रेणी गरेको छ।

पूर्व फुटबल स्टार जुनिन्हो उक्त लिस्टको शिर्षमा छन्।

४५बर्षेका ब्राजिलियन आफ्नो अतुलनीय शैली र उत्कृष्ट निशानाको लागि व्यापक रूपमा प्रख्यात छन् र उनको फ्रि-किकबाट आश्चर्यजनक गोल स्कोरिंग रेकर्डहरु छन् ।

उक्त सुचीमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम र रोबर्टो कार्लोस जस्तो खेलाडी पनि छन् ।

विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुको पुरा सुची तल हेर्नुहोस:-

30. Gareth Bale

29. Thierry Henry

28. Wayne Rooney

27. Robin van Persie

26. Luis Suarez

25. Ronald Koeman

24. Franck Ribery

23. Zico

22. Leighton Baines

21. Gheorghe Hagi

20. Juan Roman Riquelme

19. Alex

18. Diego Forlan

17. Rivaldo

16. Ryan Giggs

15. Wesley Sneijder

14. Shunsuke Nakamura

13. Alessandro del Piero

12. Juan Arango

11. Pierre van Hooijdonk

10. Andrea Pirlo

9. Lionel Messi

8. Steven Gerrard

7. Ronaldinho

6. Sinisa Mihajlovic

5. Roberto Carlos

4. Diego Maradona

3. Cristiano Ronaldo

2. David Beckham

1. Juninho Pernambucano