कतारमा हुने २०२२को विश्वकपको लागि २०१०को विजेता राष्ट्रले आफ्नो २६ सदस्यीय टिम घोषणाको गरेको छ भने उक्त टिममा पिएसजीका स्टार डिफेन्डर सर्जियो रामोस, म्यानचेस्टर युनाइटेडका स्टार गोलकिपर डेभिड डे हेया र लिभरपुलका मिडफिल्डर थियागो पर्न असफल भएका छन्।
Sergio Ramos did not make Spain’s World Cup squad ❌😲 pic.twitter.com/jnMjLSJSMW
— ESPN FC (@ESPNFC) November 11, 2022
३२ वर्षीय डे हेया, ३१ वर्षीय थियागो र ३६ वर्षीय रामोस धेरै अनुभवी खेलाडी रहेका छन् भने दुवै खेलाडीले विश्वकप खेल्न सक्ने धेरैको विश्वास रहेको थियो तर लुइस एनरिकेको योजना उक्त तिन स्टार खेलाडी पर्न असफल भएका छन्।
उक्त टिममा सर्जियो बुस्केट्स एक मात्र खेलाडी बाँकी रहेका छन् जसले २०१०मा स्पेनको साथ विश्वकप जितेका थिए।
GOALKEEPERS: Unai Simón, Robert Sánchez, David Raya
DEFENDERS: Dani Carvajal, César Azpilicueta, Eric García, Hugo Guillamón, Pau Torres, Aymeric Laporte, Jordi Alba, Jose Gayá
MIDFIELDERS: Sergio Busquets, Rodri, Gavi, Carlos Soler, Marcos Llorente, Pedri, Koke
FORWARDS: Ferran Torres, Pablo Sarabia, Yeremy Pino, Alvaro Morata, Marco Asensio, Nico Williams, Ansu Fati, Dani Olmo