“विश्रामको कारणले हामीलाई लिग जित्न मदत पुग्न सक्छ”

बार्सिलोनाका कप्तान लियो मेस्सीले लिग फेरी शुरू भए पछि आफ्नो सिजनको सम्भावना बारे उत्साहित छन्।

मार्चमा ला लीगा महामारीको कारण स्थगित भएको थियो बार्सा ला लागाको शीर्षमा रहे पनि अघिल्ला खेलहरूमा बार्साको खेल खासै राम्रो थिएन।

मेस्सीले स्वीकार गरे: “हुनसक्छ लिग रोकिंदा हामीलाई फाइदा हुने छ, तर हामी हेरौं कि प्रतियोगिताहरू पहिले सुरू गर्न सकिन्छ कि भनेर।

“त्यस पछि हामी कुन स्तरमा छौं भनेर हेर्न सकिन्छ, लिग फेरि सुरु गरेपछि हामी कत्तिको टाढा जान सक्छौं भनेर हेर्न सक्षम हुनेछौं।”