जोसे मोरिन्होले अनौंठो रुपमा पहेंलो कार्ड खाए, उनले विपक्षी टिमको बेञ्चमा गए र कोचको नोटहरु पढ्न प्रयास गरे ।
स्पर्स कोच नयाँ वर्षको अवसरमा आफ्नो पक्षको बिरूद्ध टिम साउथह्याम्प्टनको प्रदर्शनबाट यति प्रभावित भए कि उनले मामिलालाई आफ्नै हातमा लिन निर्णय गरे।
Jose Mourinho gets yellow card for spying on Southampton’s tactics pic.twitter.com/HM6x8XDWxg
— TrakFootball (@TrakFootball) January 1, 2020
टिभी क्यामेराले मोरिन्होलाई साउथह्याम्प्टनको बेन्चमा क्याप्चर गरे उनि विपक्षी टिमको कोचले नोटमा लेख्दै गरेको पढ्न प्रयास गरेको देखा परेको थियो।
दुर्भाग्यवश टोटेनह्याम प्रबन्धकका लागि, रेफरी माइक डीनले उनको जासूस कार्य देखे र मोरिन्होलाई पहेलो कार्ड देखाए।
मोरिन्होको अनुहारमा ठूलो मुस्कान थियो र नयाँ सालको दिन साउथह्याम्प्टनको गेमप्लानको उत्तर आफुसंग नभएको स्वीकारे।
Jose Mourinho on his yellow card after spying on Southampton’s tactics: “I think the yellow card is fair because I was rude, but I was rude to an idiot!”
The real Jose is back. 🤣 pic.twitter.com/loaliWG1i8
— FutbolBible (@FutbolBible) January 1, 2020
खेल पछि उनले साउथह्याम्प्टन कोचलाई मुर्ख पनि भने।
खेल पछि, उनले भने: “पहेंलो कार्ड निष्पक्ष थियो, किनकि मैले गल्ति गरि थियो। तर मैले एक मूर्खसँग गल्ति गरे”।