विपक्षी खेलाडीलाई मुक्का हाने पछि वेन रुनीलाई रातो काड (भिडियो हेर्नुहोस)

इङलिस स्ट्राइकर वेन रुनीले अमेरिकाको लिग मेजर लिग सकरमा बिपक्षी खेलाडीलाई मुक्का हाने पछि रातो काड पाएको हो ।

डि सि युनाइटेडका खेलाडी वेन रुनीलाइ एक आक्रोसित खेलाडी भनेर पनि चिनिने गर्छन ।

बिहीबार भएको डि सि युनाइटेड र न्यु योक रेड बुल्स बिचको खेलमा डि सि युनाइटेड २-१ ले पराजित भएको थियो । सोही खेलमा वेन रुनीले २४ औं मिनेटमा बिपक्षी खेलाडीलाई मुक्का हाने पछि भिएआरको सहायताले उनलाई रातो काड दिइएको हो ।

भिडियो हेर्नुहोस: