इङलिस प्रेमिएर लिगमा सनिबार भएको लेस्टर सिटी र टोटेन्ह्याम बिचको खेलमा लेस्टरले उत्कृष्ट प्रदर्सन गर्दै टोटेन्ह्यामलाई ४-१ को फराकिलो गोल अन्तरले हराउन सफल भएको थियो ।
खेलमा टोटेन्ह्यामले सुरुवाती अग्रता लिएपनि पछि ४ गोल खादै खेल हारेको हो ।
खेलमा दुई क्लबका समर्थकहरु बिच भनाभन भएको थियो र लेस्टरका समर्थकले टोटेन्ह्यामका समर्थकलाई आफ्नो मोबाइल फोनमा खाली दराजको फोटो देखाउदै खिल्ली उदाएका थिए ।
This Leicester fan had to remind Tottenham fans about their trophy cabinet 💀 pic.twitter.com/ICTMb96qmp
— B/R Football (@brfootball) February 11, 2023
निकै लामो समय देखि उपाधी बिहिन रहेको टोटेन्ह्यामलाई लेस्टरका एक समर्थकले उक्त फोटो देखाएको हो । मत्लब खाली ट्रोफी क्याबिनेट ।