लेवान्डोस्कीले फिफा मेन्स अवार्ड जितेकोमा रोनाल्डो रुष्ट

क्रिस्टियानो रोनाल्डो कहिले पनि हार्न रुचाउन। त्येस्तै दृश्य फिफा मेन्स अवार्डमा देख्यो।

बिजेता रोबोर्ट लेवान्डोस्कीसंगै पोर्टुगिज दोस्रो हुन पुगे। उन्ले २०१६ र २०१७ मा जितेका थिए भने २०१८ मा दोस्रो र २०१९ मा तेस्रो भएका थिए।

गए राती रोनाल्डो, लेवान्डोस्की र मेस्सी गरि तिनजना फाइनललाई चयन भएका थिए। कोरोनाका कारण पोलिश फरवार्ड लेवन्डोस्की मात्र कार्यक्रममा उपस्थित थिए। मेस्सी र रोनाल्डोले भेन आफ्नै घरबाट जोडिएका थिए।

क्रिस्टियानो रोनाल्डो पुरस्कार नजितेकोमा अलि रुष्ट देखिनथ्यो। उन्ले आफ्नो हात बादेको र शरिरिक बसाइका कारण सो अनुमान लगाउन सकिन्थ्यो।