क्रिस्टियानो रोनाल्डो कहिले पनि हार्न रुचाउन। त्येस्तै दृश्य फिफा मेन्स अवार्डमा देख्यो।
बिजेता रोबोर्ट लेवान्डोस्कीसंगै पोर्टुगिज दोस्रो हुन पुगे। उन्ले २०१६ र २०१७ मा जितेका थिए भने २०१८ मा दोस्रो र २०१९ मा तेस्रो भएका थिए।
Messi looks happy for Lewandowski
Ronaldo?… not so much 😭😭😭 pic.twitter.com/4rfHn3F62X
— Mica (@Mica32x) December 17, 2020
गए राती रोनाल्डो, लेवान्डोस्की र मेस्सी गरि तिनजना फाइनललाई चयन भएका थिए। कोरोनाका कारण पोलिश फरवार्ड लेवन्डोस्की मात्र कार्यक्रममा उपस्थित थिए। मेस्सी र रोनाल्डोले भेन आफ्नै घरबाट जोडिएका थिए।
क्रिस्टियानो रोनाल्डो पुरस्कार नजितेकोमा अलि रुष्ट देखिनथ्यो। उन्ले आफ्नो हात बादेको र शरिरिक बसाइका कारण सो अनुमान लगाउन सकिन्थ्यो।