लेस्टर सिटीले भित्र्यायो न्युकास्टल युनाइटेडको पेरेज

ईंग्लिश क्लब लेस्टर सिटीले न्युकास्टल युनाइटेडका स्ट्राइकर आयोजे पेरेज भित्र्याएका छन् ।

लेटरले £३० मिलियनमा ४ बर्ष सम्झौतामा पेरेजकाइ किनेका हुन ।

स्पेनिस खेलाडी पेरेजले गत सिजन न्युकास्टल युनाइटेडलाई उत्कृष्ट फममा रहदै १२ गोल गरेका थिए ।