लुकाकुको अर्थ नियन्त्रण गुमाउने भनेर डिसनेरीमा राखे पछि।

म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर लुकाकुको ‘फर्स्ट टचको’ धेरै आलोचना र मजाक हुने गर्दा छ। २६ वर्षका बेल्जियमका स्ट्राइकरले पटक पटक देखाएका छन् कि उनि गोलको अगाडी घाटक हुन सक्छन भनेर तर धेरैले अजै पनि उनको कमजोर फर्स्ट टचको मजाक बनाउंदै आएको छ येति सम्मकि अहिले फ्यानहरुले अनौपचारिक रूपमा लुकाकुको अर्थ नियन्त्रण गुमाउने भनेर डिसनेरीमा राखेका छन्

र त्यो अर्थ प्रसिद्ध हास्यास्पद डिसनेरी अर्बन डिसनेरी( Urban Dictionary) मा पनि प्रकाशित भएको छ।