लियोनेल मेस्सी फिफा बेस्ट प्लेयरको टप ३ सूचीमा पर्न असफल

क्रिस्टियानो रोनाल्डो, लुका मोडृच र मोहम्मद सालाहले फिफा को बेस्ट मेन प्लेयर अफ दि यर पुरस्कारको फाइनल टप ३ मा पर्न सफल भएको छ ।

रोनाल्डो र मोडृचले रियल म्याड्रिडलाई गत सिजन च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेको थियो भने सालाहले लिभरपूलका लागि सबै प्रतियोगिहरूमा ४४ गोल गरेका थिए।

यसको मत्लब बार्सिलोनाका खेलाडी लियोनेल मेसीको लागि अन्तिम तीनमा कुनै स्थान छैन। गत सिजन बार्सिलोनाका लागी मेस्सीले लिग जिताउन ठुली भुमिका खेलेको थियो ।

उत्कृष्ट १० खेलाडीको सुची:

Cristiano Ronaldo (Real Madrid/Juventus, Portugal)

Lionel Messi (Barcelona, Argentina)

Luka Modric (Real Madrid, Croatia)

Antoine Griezmann (Atletico Madrid, France)

Kevin De Bruyne (Manchester City, Belgium)

Eden Hazard (Chelsea, Belgium)

Mohamed Salah (Liverpool, Egypt)

Kylian Mbappe (PSG, France)

Raphael Varane (Real Madrid, France)

Harry Kane (Tottenham, England)