लियोनेल मेस्सीको उत्कृष्ट ह्याटि्रक (भिडियो)

ला लिगामा गए राति भएको बार्सिलोना र सेल्टा भिगो बिचको खेलमा बार्साले ४-१ गोल अन्तरले खेल जित्न सफल भयो ।

सो खेलमा लियोनेल मेस्सीले दुई फ्री-किक मार्फत गोल र एक पेनाल्टीमा गोल गर्दै ह्याटि्रक गरेका हुन् ।

मेस्सीको ह्याटि्रक हेर्नुहोस:

यस ह्याटि्रकसंगै मेस्सीले ला लिगामा ३४ औं ह्याटि्रक गरेका छन् ।