“लिभरपूल स्टार माने, विश्व फुटबलमा नयाँ रोनाल्डो हुन्”

नेदरल्याण्ड्सका लेजेन्ड ड्यानी ब्लाइन्ड भन्छन् सादियो माने फुटबलको नयाँ क्रिस्टियानो रोनाल्डो हुन्।

सेनेगलका स्टारले यस सिजनमा १३ गोल गरिसकेका छन् र ब्लाइन्ड भन्छन कि उनको अलराउन्ड खेल-५ पटकको बलोन डी’ओर विजेतासँग मिल्दोजुल्दो छ।

“सादियो माने विश्व फुटबलमा नयाँ रोनाल्डो हुन्,” ब्लाइन्डले भने।

“एक आक्रमणकारी खेलाडीका रूपमा उहाँ बिल्कुलै राम्रो हुनुहुन्छ। म उहाँका सबै गुणहरू लिन सक्दछु – र उहाँ सबै पक्षमा उत्कृष्ट हुनुहुन्छ।

“उहाँले आफ्नो बायाँ खुट्टा, दाहिने खुट्टा बाट र सनसनीखेज हेडरहरूहरु सँग स्कोर गर्न सक्नुहुन्छ।

“उनले शानदार अस्सित दिन सक्छन, उनि एक अविश्वसनीय खेलाडी हुन्”

“माने सुपर आधुनिक खेलाडी हुन्। यदि तपाईले उनीको सीपलाई हेर्नुभयो भने त्यो एक ठूलो कुरा हो, तर उनि खेलमा अचम्मैको गतिको साथ खेल्न सक्षम छन्।