लिभरपूलका लेजेण्ड जेमी कारीगरले बताए कि एलिसन विश्वको सबैभन्दा उत्कृष्ट गोलकीपर हुन्।
ब्राजिलियन कीपर दुई सिजन अघि रोमाबाट लिभरपूल एक थिए र उनि लिभरपूलका महत्त्वपूर्ण सदस्य बनेका छन्।
Former Liverpool defender Jamie Carragher labels goalkeeper Alisson the best in the world in his position.
“Liverpool have got the best goalkeeper in the world. He shows it yet again.” #LFC pic.twitter.com/DThsmXbsvX
— SBOBET (@SBOBET) February 17, 2020
जेमी कारीगर सोच्छन् कि उनी टिमका सर्वश्रेष्ठ खेलाडीहरू मध्ये एक हुन्।
“लिभरपूल संग विश्वको सर्वश्रेष्ठ गोलकीपर छ। उनले यो हरेक पटक देखाउँदछन।” जेमीले स्काई स्पोर्ट्समा भने।
“यस सीजनमा उनले आफूलाई विश्वको नम्बर एक गोलकिपरमा उकालेका छन्। यदि तपाईं लिभरपूलको डिफेन्सिभ रेकर्डलाई हेर्नु हुन्छ भने, थाहा हुने छ उनले कत्ति पटक लिभरपूललाई बचाएका छन्।
“People talk about Virgil van Dijk’s impact on this team, he is exactly the same.”https://t.co/8Bm2L3UYl8
— Liverpool FC News (@LivEchoLFC) February 16, 2020
“हामी जहिले पनि यो टीममा भर्जिल भ्यान डाइकको प्रभावको बारेमा कुरा गर्छौं, त्यो ठूलो छ। एलिसनको योगदान पनि त्यस्तै छ।”