लिभरपुल आउँदो गर्मीमा आफ्नो स्टार फोवार्ड मोहम्मद सलहालाई बेच्न तयार हुने खबर छ।
Liverpool News: Salah To Be Offloaded For Mbappe, Wijnaldum To Score Against City And Klopp Confirms 3 Stars Are Back For City https://t.co/hDjFV7oHXh
— Nwikedinho (@Nwikedinho) February 5, 2021
मार्काका अनुसार आउँदो ट्रान्सफर विन्डोमा लिभरपूलको मुख्य लक्ष्य पिएसजीका स्टार किलियन एम्बाप्पे हुने छन् र उनलाई साइन गर्न लिभरपुल आफ्नो स्टार स्टार फोवार्ड बेच्न तयार हुने छन्।
लिभरपुका कोच क्लोप धेरै समय देखि एम्बाप्पे साइन गर्न इच्छुक थिए भने उनलाई साइन गर्न रेड्सले रियल जस्तो क्लब संग प्रतिस्पर्धा गर्नु पर्ने हुने छ।
One superstar in and another out this summer at #LFC? 🔄https://t.co/hnxbfbSTjT
— Liverpool FC News (@LivEchoLFC) February 5, 2021
सलहाले लिभरपुलको लागि १८३ खेलमा ११५ गोल गरेका छन् र उनले ला लिगामा खेल्ने आफ्नो इच्छा स्पष्ट गरेका छन्।
खबर अनुसार आउँदो विन्डोमा लिभरपूलले एम्बाप्पे साइन गर्न पुरा प्रयास गर्ने छ र सो प्रयास सफल गर्न लिभरपूलले आफ्नो स्टार फोवार्ड बेच्न छ।