स्टेभेन जेरार्ड भन्छन् यो सिजन लिभरपूलले प्रिमियर लिग जिते २०१४मा चेल्सी बिरुद्द आफ्नो महँगो गल्तीबाट अगाडि बढ्न आफुलाई मद्दत गर्ने छ।
एक खेल कम खेलेका क्लोपका लिभरपूल १३ अंकको अग्रताको साथ लिगमा शीर्ष स्थानमा छन्, जसले लिभरपूललाई ३० बर्षमा पहिलो लिग शीर्षक जित्नको लागि धेरै मदत गर्न सक्ने छ ।
On this day: 2014 – Steven Gerrard let the title ‘slip’ away as Chelsea beat Liverpool 2-0 at Anfield. pic.twitter.com/fyLmjxYZEm
— Chelsea Transfers (@CFCTransfers) April 27, 2016
हालैका वर्षहरूमा क्लब अविश्वसनीय रूपमा लिग जित्ने नजिक ६ वर्ष अगाडी पुगेको थियो। तर, चेल्सी बिरुद्धको खेलमा स्टेभेन जेरार्ड चिप्लिए र चेल्सी संग लिभरपूल आफ्नै घरेलु मैदानमा २-०ले पराजित भयो, त्यो खेल पछि क्रिस्टल प्यालेस बिरुद्ध लिभरपूलले ३-० अग्रता खेर फ्याके र खेल ३-३ बराबरी भए पछि लिभरपूल लिग जित्न असफल भएको थियो।
उनि चिप्लेको कुरा र प्रीमियर लिग जित्न असफलताको जेरार्डको क्यारियरमा स्थायी दाग रहेको छ।
🗣 Steven Gerrard on his slip: “I think about it most days, a Liverpool team winning the league would help how I feel for sure.
“When I analyse it properly, I understand it wasn’t just that moment [that cost Liverpool the title], but still part of me in my head thinks it is.” pic.twitter.com/QqkKnZRA7Z
— Goal (@goal) January 9, 2020
“म यसको बारेमा धेरै सोच्छु, लिभरपूलले लिग जिते म धेरै खुसि हुने छु र मेरो सोच बदल्न पनि मदत पुग्ने छ,” जेरार्डले भने
“जब म त्यो समयलाई राम्रोसँग विश्लेषण गर्दछु, म स्पष्टसँग बुझ्दछु कि त्यो क्षण मात्र होईन [जस्को कारण लिभरपूल लिग जित्न असफल भयो], तर अझै मेरो दिमामा केहि अंशले यो सोच्छ।
Steven Gerrard believes seeing Liverpool win the Premier League will help ease the continued pain he feels over his slip which contributed to the club missing out on the title in 2014.
“A Liverpool team winning the league would help how I feel for sure.”https://t.co/jWSqoVBIRx
— Anfield Watch (@AnfieldWatch) January 9, 2020
“सबैले मलाई राम्रो महसुस गराउन मेरो गल्ती नरहेको भन्छन्, तर मलाई मेरो गल्ती रहेको जस्तो महसुस पनि हुने गर्दछ।
“लिभरपूलले प्रीमियर लिग जिते, पक्कै पनि मलाई त्यो घटना भुल्न मलाई मदत गर्ने छ”