बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सीले लिभरपूलका राइट ब्याक ट्रेंट अलेक्ज्याण्डर-अर्नोल्ड साइन गर्न आफ्नो क्लबलाई आग्रह गरेका छन् ।
इंग्ल्याण्डका अन्तर्राष्ट्रिय युवा स्टार यस सिजन विश्वको एक उत्कृष्ट युवा खिलाडी बनेका छन्, विगत केही समय देखि उनि लिभरपूल पक्षको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा बनेका छन्।
Trent Alexander-Arnold has won the Premier League player of the month award for December.
He is the first full-back to win the award, since Micah Richards, back in August 2007.
Madness! 👏👏👏 pic.twitter.com/U63hlH4ZIl
— Footy Accumulators (@FootyAccums) January 10, 2020
बार्सिलोनाले डेनि एल्वेसको विदाई पछि राम्रो आक्रामक राइट ब्याक पाएको छैन, र एल्वेसको उत्कृष्ट प्रतिस्थापन अलेक्ज्याण्डर-अर्नोल्ड हुन सक्ने देखिन्छन्।
डन बलनका अनुसार मेस्सीले यो हस्ताक्षरको लागि जोड दिएका छन्, लिभरपूलले उक्त २१ वर्षका स्टारलाई सजिलैसँग क्लब छोड्न दिने पक्कै पनि छैन।
Dani Alves on Trent Alexander-Arnold
“Trent is quite amazing, especially considering his age. He’s a young la who can hit a ball beautifully. I was lucky in my career I’d pass the ball two yards to messi and he’d do the magic and I’d get the assists for his hard work” pic.twitter.com/CS6fhry9eZ
— S 🦋 (@saucysaif) January 11, 2020
अलेक्ज्याण्डर-अर्नाल्ड एनफील्डका एकेडेमीबाट आएका खेलाडी हुन् र लिभरपूलबाट उनलाई साइन गर्न बार्सिलोनालाई पक्कै पनि ठुलो चुनौती हुने छ।