बायर्न म्युनिखले लिभरपूलका स्टार आक्रमणकारी रोबर्टो फर्मिनोको लागि ठूलो प्रस्ताव राख्ने खबर छ।
आउँदो गर्मीमा बायर्न म्युनिखले रोबर्टो फर्मिनोलाई लिभरपूल छोड्न र जर्मनी आफ्नो टिम सामेल हुन ठुलो प्रस्ताव राख्ने खबर छ।
Bayern Munich are reportedly preparing a £75m bid for Liverpool forward Roberto Firmino.
The gossip ➡️ https://t.co/PnqwqO2WKo #bbcfootball pic.twitter.com/NMM510BpaF
— BBC Sport (@BBCSport) February 10, 2020
बुन्डेसलिगाका दिग्गज यो सिजनको अन्त्यमा आफ्नो टिममा फेरबदल गर्न चाहन्छन् र रेड्सका स्टार फर्मिनोको क्लबको मुख्य लक्ष्यहरू मध्ये एक रहेको छ ।
हंस फ्लिक विश्वास गर्दछन् कि ब्राजिलियन स्टारले लेवान्डोस्कीसँगको आक्रमणको नेतृत्व गर्न सक्छन र म्यानचेस्टर सिटीका लेरोय साने पनि साइन गर्ने म्युनिखको लक्ष्य रहेको छ।
Bayern Munich have made Firmino their top summer target, according to The Sun 😳 pic.twitter.com/JWDMzn3SF4
— Goal (@goal) February 10, 2020
रोबर्टो फर्मिनो साइन गर्न बायर्न म्युनिख £७५ मिलियन तिर्न तयार रहेको छ।