एजेन्सी, युइएफएले युसिएल अन्तर्गत लिभरपुल र आर बि लेप्जिगबिरुद्धको खेल पुस्कस एरिना बुदापेस्टमा हुने जानकारी दिएका छन।
जर्मनीमा कोराना महामारीका कारण बाहिरी देशबाट आउन रोक लगाए पछि तटस्थ स्थालमा हुने भनिएक्क थियो। यधपी, खेल कहाँ खेलाउने भन्ने निर्णय हुन बाकी रहेको अवस्थामा युइएफएले सो स्थाल छानेको हो।
उक्त खेल फेब्रुअरी १६ तारिकमा हुनेछन।