लिभरपुलबिरुद्ध जित पछि साउथह्याम्पटनका प्रशिक्षकको थामिएन आसु

इङलिस प्रेमिएर लिगमा सोमबार राती साउथह्याम्पटन र लिभरपुल बिच भएको खेलमा उत्कृष्ट जित निकाले पछि साउथह्याम्पटनका प्रशिक्षक राल्फ हासेनहुत्ति निकै भाबुक देखिन्थे ।

खेल सक्किएपछी प्रशिक्षक हासेनहुत्ती भाभुक भएको भिडियो हेर्नुहोस:

उक्त जित साउथह्याम्पटनका प्रशिक्षकलाई निकै ठुलो र महत्त्वपूर्ण जित थियो । त्यस्तै सो जित उनको लिभरपुलका प्रशिक्षक योर्गन क्लोप्पको टोलिबिरुद्ध पहिलो पटक पोइन्ट जित्न सफल भएको हो ।

जितसंगै साउथह्याम्पटन छैटौं स्थानमा रहेको छ भने लिभरपुल शीर्ष स्थानमा यथावत नै रहेको छ ।