लिभरपुलको अर्को स्टार डिफेन्डरले यो सिजन गुमाउने

एजेन्सी, लिभरपुलको अर्को डिफेन्डर जोएल माटिपले चोटका कारण यो सिजन गुमाउने भएको छ।

कामेरुनियन धिर्घकालिन चिट बिक्ने तेस्रो डिफेन्डर बनेको छ। भर्जिल भान दाइच र जो गोमेज अर्को खेलाडि हुन जो लामो समयसम्म मैदान बाहिर बस्ने देखिन्छ।

प्रिमिएर लिग बिजेता लिभरपुलले बेन देभिसलाई प्रेस्टनबाट र ओजान काबकलाई साल्काबाट आबद्ध गरेको छ।

माटिपलाइ जोर्नीको लिगामेन्टमा समस्या आए पछि टोट्टेन्ह्यामबिरुद्धको खेलमा शब्शिट्युट गरेका थिए।

“दुर्भाग्य बस जोएलले यो सिजन गुमाउने छ्न”। क्लपले ठपे “तर उ हामीसंग अर्को सिजनको सुरुवातको लागि उपलब्ध हुनेछ”।