इङलिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले टोटेन्ह्यामका प्रशिक्षक जोसे मोरिन्हो कुन पोजिसनबाट खेल्थ्यो भन्ने प्रस्न गरेका छन् ।
लिभरपुल र टोटेन्ह्यामबीच सनिबार हुने रोमान्चक भिडन्त अघि पत्रकार सम्मेलनमा क्लोपलाई एक पत्रकारले तपाई मोरिन्हो भन्दा राम्रो खेलाडी हुनुहुन्थ्यो? भन्ने प्रस्न सोध्दा क्लोपले, ‘मलाइ थाहा छैन जोसे कुन पोजिसनमा खेल्थ्यो ।
के उनी गोलकिपर खेल्थे? यहाँ कसैलाई थाहा छ जोसे मोरिन्हो कुन पोजिसनबाट खेल्थ्यो?’
कसैले भन्न नसकेपछि उनले पत्रकारहरुलाइ गुगलमा खोज्न आग्रह गरेका थिए ।
भिडियो हेर्नुहोस:
🗣️ "We need to know, google it!"
Jurgen Klopp had no idea what position Jose Mourinho used to play in as a player 😂 pic.twitter.com/HOcxboihu5
— ODDSbible (@ODDSbible) January 10, 2020