प्रिमियर लिगको खेलमा म्यानचेस्टर युनाइटेड तल्लो क्लब शेफिल्ड युनाइटेड संग आफ्नै होममा २-१ ले हार्न पुगे।
A big 3 points. 🙌
All the highlights from our 2-1 win over Man United. pic.twitter.com/spWvWZHpWC
— Sheffield United (@SheffieldUnited) January 28, 2021
केहि दिन देखि निकै राम्रो प्रदर्शन गर्दै आएका युनाइटेडको जितको रन शेफिल्ड बिरुद्ध अन्त्य भयो र फ्यानहरु हार पछि खुसी छैनन् भने युनाइटेडको धेरै आलोचना भएको छ।
पहिलो हाफमा गोल खाए पछि दोस्रोमा हाफमा ह्यारी मेग्वाइरले गोल गर्दै खेल बराबरीमा लागे तर दोस्रो गोल खाने क्रममा युनाइटेडको डिफेन्डिंग निकै हास्यास्पद रहेको थियो।
Manchester United faced last-place Sheffield United at Old Trafford, knowing a win would take them top of the table.
No problem, right? 😳 pic.twitter.com/dNlShPSvGZ
— Goal (@goal) January 28, 2021
दोस्रो गोलको क्रममा डि-बक्समा बल क्लेयेर गर्ने धेरै मौका पाए पनि युनाइटेडका डिफेन्डर र गोलकिपरले बल डि-बक्स भन्दा धेरै बाहिर गर्न सकेनन र अन्त्यमा निकै भयानक डिफेन्डिंग प्रदर्शनमा युनाइटेडले खेल १-२ले हारे।