लिओनेल मेस्सीका फ्यानहरुले एन्टोनी ग्रिजम्यानको गाडी घेरे पछि

हाल सामाजिक संजालमा मेस्सीका प्रशंसकहरूले एन्टोनी ग्रिजम्यानको गाडी घेरेको भिडियो भाइरल भएको छ। सो भिडियोमा ग्रिजम्यान गाडीमा यात्रा गर्दा उनको वरपर मेस्सी फ्यानहरु घेरा लगाउंदै मेस्सीलाई सम्मान गर्न आग्रह गरेको देखिन्छ।

एन्टोनी ग्रिजम्यान २०१९मा बार्सा आएका थिए र उनको समय बार्सामा राम्रो हुन सकेको छैन। र हालै मात्र उनका पुर्व एजेन्टले मेस्सीको आलोचना गरेका थिए र सो आलोचनाबाट मेस्सी निकै क्रोधित भएका थिए।

मेस्सीका फ्यानहरु पनि ग्रिजम्यानबाट आक्रोशित देखिन्छन् र हालै हाल सामाजिक संजालमा मेस्सीका प्रशंसकहरूले एन्टोनी ग्रिजम्यानको गाडीलाई घेरेको भिडियो भाइरल भएको छ।