ला लिगा मा आज हुने खेलहरु नेपाली समयमा

आज सनिवार ला लिगा मा केहि खेलहरु हुने छ । जस्मा गिरोना र भ्यालेन्सिया खेल्दै छन, त्यसै गरि अत्लेटिको म्याड्रिड गेताफे को घरमा खेल्ने छ।

रियल बेतिस र सेविल्ला पनि भिढ्ने छन भनेर यो सिजन खराव लिग प्रदान गर्दै आएका रियल म्याड्रिडले भने सेल्ता दि भिगो संग आफ्नो घरेलु मैदानमा खेल्दै छ।

आज ला लिगा मा हुने सबै खेलहरु नेपाली समयमा हेर्नु होस:

Real Sociedad 20 : 00 Leganés
Girona 22 : 15 Valencia
Deportivo Alavés 22 : 15 Athletic Club
Deportivo La Coruña 22 : 15 Villarreal
Getafe 22 : 15 Atlético Madrid
Real Betis 22 : 15 Sevilla
Eibar 22 : 15 Las Palmas
Real Madrid 00 : 30 Celta de Vigo