ला लिगा मा आज हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

स्पेनिस लिग ला लिगा अन्तर्गत आज मात्र ३ खेल हुदै । पहिलो खेल खराव प्रदर्शन गर्दै आइरहेको क्लब रियल म्याड्रिड र सेभिल्ला बिच रोमान्चक खेल हुने छ भने दोस्रो खेल हुएस्का र अट्लेटिको म्याड्रिड बिच हुने छ । त्यसै गरि अन्तिम खेल सेल्टा भिगो र भ्यालेन्सिया बिच हुने छ ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Real Madrid 21 : 00 Sevilla

Huesca 23 : 15 Atlético Madrid

Celta de Vigo 01 : 30 Valencia