ला लिगा जित्ने जिदानको मुख्य प्राथमिकता

रियल म्याड्रिडले यो सिजनको सुरुवात ला लिगामा सेल्टा भिगोको बिरुद्धको खेलमा गर्ने छ र रियलले उक्त खेललाई धेरै महत्त्व दिने छ।

खबर अनुसार यो सिजन जिदानको मुख्य प्राथमिकता ला लिगा रहेको छ र सबै खेललाई रियलले ठुलो महत्व दिने छ।

जिदानलाई थाहा छ कि च्याम्पियन्स लिगको महत्त्व रियललाई धेरै नै छ र लिग पनि रियल रेकोर्ड ३३ पटक जितेको छ र खबर अनुसार जिदान घरेलु प्रतियोगितामा बार्सिलोनालाई पछी पार्न चाहन्छन्।

पछिलो ११ सिजनमा बार्सिलोनाले ८ लिग जितेको छ र जिदान उक्त दौडमा रोक लगाउन चाहन्छन्।