ला लिगालाई €७०० मिलियनको घाटा हुन सक्ने

यो सिजन ला लिगा रद्द भए ला लिगालाई €७०० मिलियनको घाटा हुने खबर छ।

मार्काका अनुसार लालिगा सीजनको आउँदो दुई हप्ताको खेलहरु कोरोनाभाइरसको कारण स्थगित गरिएको छ र यसले ला लिगामा नकारात्मक आर्थिक ल्याउने छ।

शीर्ष तहमा २७ राउन्डहरू र दोस्रो तहमा ३१ खेलिएका छन्, जसको मतलब ती डिभिजनहरूमा अझै ११ राउन्डको खेलहरु बाँकी छ।

लालिगाले अनुमान गरेको छ कि लालिगाको लागि टिभी राजस्वसँग सम्बन्धित ४९४ मिलियन यूरो, सीजन टिकट सम्बन्धित ७८ मिलियन युरो र म्याच डे टिकट सम्बन्धित ३८ मिलियन युरो घाटा हुन सक्छ।

जुन कुल ६१० मिलियन यूरो हो।

लालिगा स्मार्टब्यांकको बराबर ६७ मिलियन हुन सक्ने छ।

त्यस्तै रूपमा, यदि २०१९/२०१० सिजन पूरा गर्न सकिएन भने स्पेनका शीर्ष दुई डिभिजनहरूमा कूल ६७८ मिलियन युरोको घाटा हुन सक्छ।