यो सिजन ला लिगा रद्द भए ला लिगालाई €७०० मिलियनको घाटा हुने खबर छ।
मार्काका अनुसार लालिगा सीजनको आउँदो दुई हप्ताको खेलहरु कोरोनाभाइरसको कारण स्थगित गरिएको छ र यसले ला लिगामा नकारात्मक आर्थिक ल्याउने छ।
€700 million.
That’s how much it’s estimated it could cost if the LaLiga season comes to an early end.
TV money, ticket receipts, sponsorships, it all adds up for LaLiga clubs!#LLL
🧡🇪🇸⚽️ pic.twitter.com/ZTNxGfrdAe— La Liga Lowdown 🧡🇪🇸⚽️ (@LaLigaLowdown) March 12, 2020
शीर्ष तहमा २७ राउन्डहरू र दोस्रो तहमा ३१ खेलिएका छन्, जसको मतलब ती डिभिजनहरूमा अझै ११ राउन्डको खेलहरु बाँकी छ।
लालिगाले अनुमान गरेको छ कि लालिगाको लागि टिभी राजस्वसँग सम्बन्धित ४९४ मिलियन यूरो, सीजन टिकट सम्बन्धित ७८ मिलियन युरो र म्याच डे टिकट सम्बन्धित ३८ मिलियन युरो घाटा हुन सक्छ।
जुन कुल ६१० मिलियन यूरो हो।
La Liga suspended: LaLiga: 700 million euros of estimated losses if the season ends here https://t.co/ams8Yu5A59 pic.twitter.com/VQJr7m5KhU
— Goals News (@Goalsncom) March 12, 2020
लालिगा स्मार्टब्यांकको बराबर ६७ मिलियन हुन सक्ने छ।
त्यस्तै रूपमा, यदि २०१९/२०१० सिजन पूरा गर्न सकिएन भने स्पेनका शीर्ष दुई डिभिजनहरूमा कूल ६७८ मिलियन युरोको घाटा हुन सक्छ।