ला लिगामा आज ४ खेल हुँदै, खेल कति बजे?

स्पेनिस लिग ला लिगा अन्तर्गत आज आइतबार ४ खेल हुँदै छ ।

पहिलो खेल डेपोर्टिभो आलाभेस र लेभान्टे बिच हुनेछ । यो खेल राती ८:४५ मा सुरु हुनेछ ।

अर्को खेल इस्पान्योल र सेभिल्ला बिच हुनेछ । खेल राती १०:४५ मा हुनेछ ।

त्यसै गरि अर्को खेल रियल बेटिस र रियल भालादोलोद बिच राती १२:४५ मा हुनेछ ।

अन्तिम खेलमा गत सिजनको उपबिजेता एटलेटिको म्याड्रिडले आफ्नो घरेलुु मैदानमा गेटाफे बिरुद्द खेल्नेछ । यो खेल राती १:४५ मा सुरु हुनेछ ।