ला लिगामा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार ४ खेल हुँदै छ ।

पहिलो खेल ओसासुना र इबार बिच हुने छ । खेल ८:४५ मा सुरु हुने छ । त्यसै गरि रियल म्याड्रीडले आफ्नो घरेलु मैदानमा रियल भालाडोलिद बिरुद्द खेल्ने छ ।

गेटाफेले भने एथ्लेटिक बिल्बाओ बिरुद्द राती १२:४५ मा खेल्ने छ । अन्तिम खेल सेल्टा भिगो र भ्यालेन्सिया बिच हुने छ । यो खेल पनि राती १२:४५ मा सुरु हुने छ ।

शुक्रबार राती भएको ग्रानाडा र सेभिल्ला बिचको खेलमा सेभिल्लाले खेल १-० ले जितेको छ ।