ला लिगामा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

स्पेनिस लिग ला लिगामा आज सनिवार जम्मा ४ खेल हुदै छ । आज को पहिलो खेल रियल बेटिस र इबार बिच हुने छ भने दोस्रो खेल एट्लेटिको म्याड्रिड र इस्पान्योल बिरुद्ध हुने छ ।

तेस पछि, लिगमा शीर्ष स्थानमा रहेको बार्सिलोना र सेल्टा डि भिगो को हुने छ । अन्तिम खेल भने अट्लेटिक क्लब र रियल भालाडोलिड बिरुद्ध हुने छ ।

आज हुने ला लिगाको सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Real Betis 17 : 45 Eibar

Atlético Madrid 21 : 00 Espanyol

Barcelona 23 : 15 Celta de Vigo

Athletic Club 01 : 30 Real Valladolid