ला लिगामा आज हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

ला लिगामा आज (आइतबार) जम्मा ४ खेल हुदै छ जसमा शीर्ष टोलिहरु को खेल हुने छ । पहिलो खेल अट्लेटिको म्याड्रिड र लेभान्टे बीच हुने छ भने दोस्रो खेल अथ्लेटिक क्लब र सेभिल्ला बीच हुने छ ।

त्यसै गरि शीर्ष स्थानमा रहेको बार्सिलोनाले भने इबार संग प्रतिस्पर्धा गर्ने छ । अन्तिम खेल रियल बेटिस र रियल म्याड्रिड बीच हुने छ ।

आज हुने सबै खेल नेपाली समयमा हेर्नुहोस:

Atlético Madrid 16 : 45 Levante

Athletic Club 21 : 00 Sevilla

Barcelona 23 : 15 Eibar

Real Betis 01 : 30 Real Madrid