ला लिगामा आज हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

ला लिगा अन्तर्गत आज सनिवार ४ खेल हुँदै छ । अट्लेटिको म्याड्रिडले आफ्नो घरेलु मैदानमा डिपोर्टिभो अलाभेस संग खेल्दै छ भने भ्यालेन्सियाले सेभिल्ला संग आफ्नो घरेलु मैदानमा खेल्ने छ ।

त्यसै गरि भिल्लारियलले भने सेल्टा दि भिगो संग खेल्ने छ । अन्तिम खेल बार्सिलोना र इस्पान्योलको हुने छ ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Atlético Madrid 17 : 45 Deportivo Alavés

Valencia 21 : 00 Sevilla

Villarreal 23 : 15 Celta de Vigo

Espanyol 01 : 30 Barcelona